जनकपुरमा एनआरएनएले आइसोलेसन सेन्टर खोल्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सकृयतामा जनकपुरमा आइसोलेसन सेन्टर बन्ने भएको छ । नेपालमा कोभिड १९ को संक्रमण दिनहुँ बढ्दै गए पछि १५ हजार डलरको लगानीमा सो आइसोसोलेशन सेन्टर स्थापना गर्न लागिएको एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले जानकारी दिए । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न आपतकालिन बैठकलाई सम्बोधन गर्दै पाण्डेले नेपालमा कोभिड १९ … Continue reading जनकपुरमा एनआरएनएले आइसोलेसन सेन्टर खोल्ने